पश्चिम नवलपरासीको बर्दघाटकि एक युबतीमा कोरोना पुष्टि

२९ श्रावण २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


साउन २९ नवलपरासी । 

पश्चिम नवलपरासीको बर्दघाटकि एक किशोरीमा कोरोना संक्रमण पुष्टि भएको छ । बर्दघाट नगरपालीकाका वडा नम्बर १६ कि १७ वर्षिय किशोरीमा कोरोना पुष्टि भएको वडा अध्यक्ष शुक्र गुरुङले जानकारी दिएका  छन ।

बर्दघाट नगरपालीकाले स्वाब संकलन गरि परिक्षणका लागी पठाएकोमा बर्दघाटकि एक किशोरीमा संक्रमण पुष्टि भएको हो । शंकास्पद देखिएकाको समुदायस्तरको परिक्षण गरिएको हो । संक्रमित किशोरीको स्वास्थ्य अवस्था समान्य रहेको छ । यस संगै पश्चिम नवलपरासीमा कोरोना संक्रमितको सङख्या १ सय ३० पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • नेपाली कांग्रेस वडा समितिद्धारा सम्मान
  • स्थानीय भन्छन् सुमित जस्तै ईन्चार्जको लहानमा खाचो छ
  • रुपन्देहीका शिब राज बेल्बासेको संयोजकत्वमा साझा युवा संगठन प्रदेश नम्बर…
  • प्रधानमन्त्रीका निजी चिकित्सक शाहलाई कोरोना संक्रमण
  • पहिरोबाट विस्थापित ३ परिवारलाई गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको सहयोग
  • उपभोक्ता हित संरक्षण समिती नेपालको सिद्धार्थनगर भैरहवा शाखा गठन
  • रोटरीद्वारा इन्ट्रयाक्टरहरुलाई जीवन उपयोगी सीप विकास कार्यशाला
  • शनिवार नेपालमा थपिए १ हजार २०७ जना कोरोना संक्रमित, कुल…
  • कालीगण्डकी स्याङ्जाका युवा व्यावसायिक कृषिमा अभ्यस्त
  • बाघको आक्रमणबाट एक जनाको मृत्यु