विपी कोइराला स्कुल अफ पब्लिक पोलिसी प्रदेश नं ५ को कार्यसमीती विस्तार

२ भाद्र २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


बुटवल । विपी कोईरालाका विचारलाई जनताका विचमा लैजाने उदेश्यले स्थापना भएको विपी कोईराला स्कुल अफ पब्लिक पोलिसी प्रेदश नं ५ विस्तार भएको छ । जसको अध्यक्षमा अर्जुन खनाल , उपाध्यक्षमा रमेश अर्याल , महासचीवमा महेश पाण्डेय ,तथा सहसचीवमा कमल वस्याल रहनु भएको छ ।

प्रदेश नं ५ को समीतीलाई केही दिन भित्र पुर्णता दिईने महासचीव महेश पाण्डेयले जानकारी दीनु भएको छ । विपी कोईराला स्कुल अफ पव्लिक पोलीसीको केन्द्रीय अध्यक्ष प्रेम जोसी रहनु भएको छ । संस्थाको देशभरीनै समीती विस्तार भएको प्रदेश नं ५ का अध्यक्ष अजुन खनालले जानकारी दीनु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • विद्युत प्रणालीको समस्या तत्काल सम्बोधन गर्न ऊर्जामन्त्रीको निर्देशन
  • जलविद्युत कम्पनीहरुको माग बढ्दा कारोबार र अधिकांसको मूल्य बढ्यो
  • केएल राहुलले बनाए शतक, बैंगलोरले पायो २०७ रनको लक्ष्य
  • बुटवलको कोरोना अस्पतालमा एक महिलाको मृत्यु
  • केएल राहुलले सचिन तेन्दुललकरको रेकर्ड तोड्दै बने आईपीएलमा सबैभन्दा छिटो…
  • वालिङ नपाद्वारा दुःख ब्यक्त
  • पछिल्लो २४ घण्टामा १३ जनाको ज्यान गयो, ठाउँ–ठाउँमा सडक बन्द
  • उपचार खर्च नहुर्दा अस्पतालमै खाड रेम लाल परियार सहयोगको अपिल
  • बबईमा सामुदायिक बिद्यालयको अनुगमन
  • पश्चिम नवलपरासीका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु प्रकाश