पिरती नलाम मयाँ मन पोल्छ , गित सार्वजनिक

प्रकाशित मिति:

सबिन डोटेल  पिरती नलाम मयाँ मन पोल्छ , को अफिसियल भिडियो सार्वजनिक भयको छ । बिहीबार गितको भिडियो सार्वजनिक गरिएको छ। छोटो समयमा गितको टुक्का टिकटमा भाईरल भएको थियो। गितको शब्द चर्चित मोडल यबम गितकार बिमल अधिकारी को रहेको छ भने , गितमा अर्जुन सापकोटा , जय देवकोटा ,यज्ञ सापकोटा र पूर्णकला वि।सि को स्वर रहेको छ ।

संगीत पनि गायक अर्जुन ,जय र यज्ञको रहेको छ । गितमा सञ्जय श्रीपालीको एरेञ्ज,हेमन्त कान्छा रसाइलीको सारंगी,कुमार सानु पुनको मिक्सिङ्ग रहेको छ । भिडियो बिमल अधिकारीको निर्देशनमा बनको हो र भिडियोमा बिमल नै मुख्य भुमिकामा अभिनय गरेका छन् । साथमा साया भण्डारी ,कृष्ण बा, बिष्णू भण्डारीको अभिनय रहेको छ । भिडियोलाई राजेश घिमिरेले छायांकन तथा दिपक बिष्टले सम्पादन गरेका हुन भने भिडियो भावना म्युजिक सोलुसनको युटयुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।