‘लर्कौली’ मा महेन्द्र र रञ्जिताको नयाँ अवतार

प्रकाशित मिति:

बुटवल – नेपाली लोक दोहोरी क्षेत्रका चर्चित गायक खुमन अधिकारी एबम गायिका सरिता कार्कीको आवाज रहेको नयाँ गीत सार्वजनिक भएको छ ।

बाबुराम बोहोराको शब्द रहेको उक्त गीतमा खुमन अधिकारीको संगीत एबम आसिष अबिरलको संगीत संयोजन रहेको छ । गीतको भिडियोमा महेन्द्र गौतम र रञ्जिता गुरुङको नृत्य तथा अभिनय रहेको छ । लामो समय म्युजिक भिडियोमा देखिने गौतम र रञ्जिताको लर्कौलीमा नया अबतार देख्न सकिन्छ ।

प्रकाश भट्टको निर्देशनमा उक्त गीतको भिडियो तयार पारिएको हो । गितलाई तिर्सना म्युजिकको युट्युब च्यानलबाट शनिबार बिहान सार्वजनिक गरिएको मोडल एबम सर्जक महेन्द्र गौतमले सबलपोस्टलाई जानकारी दिनुभयो ।
हेर्नुहोस भिडियो :