बर्दघाट नगरपालिकामा दुई जनामा कोरोना पुष्टि

६ भाद्र २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


प्रकाश न्यौपाने भदौ ६ नवलपरासी । बर्दघाट नगरपालिकामा दुई जनामा कोरोना पुष्टि भएको छ ।

बर्दघाट नगरपालिकाको वडा नम्बर १० मा १ जना र वडा नम्बर १६ मा १ जनाको कोरोना पुष्टि भएको बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधब ज्ञवालिले जानकारी दिनु भयो । उहाका अनुसार बर्दघाट नगरपलिकामा हालसम्म २८ जना कोरोना संक्रमित रहेकोमा २४ जना घर फिर्ता भएका छन भने ४ जना उपचारार्थ रहेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • उद्योगी व्यबसायीलाई घरभाडा छुट गर्न बुटवल उद्योग बाणिज्य संघको आग्रह
  • देशभर सक्रिय संक्रमितको संख्या २० हजार ३९६ पुग्यो, आज थपिए…
  • बझाङ घटनालाई गम्भीर रुपमा लिएको छु : सभामुख सापकोटा
  • समाजिक सेवा दिवसको अवसरमा ओरेक नेपाल द्धारा अंन्तरकृर्या
  • नेपाली कांग्रेसका नेताहरु द्धारा राहत वितरण ।
  • संविधानसभा सदस्य पाण्डेय द्वारा पहिरो पीडित परिवारलाई आर्थिक सहयोग 
  • बाँकेमा कोरोनाका कारण थप दुई जनाको मृत्यु
  • नेटवर्किङ व्यवसायमा संलग्‍न २५ कम्पनी र ५० जना पक्राउ गर्न…
  • कालीगण्डकी पहिरो पीडितलाई सभासद पाण्डे र दियालो संस्थाको तर्फबाट नगद…
  • एनआरएनए लाई आइएलओको थप ५ करोड सहयोग