पश्चिम नवलपरासी आज २९ जनामा कोरोना पुष्टि

प्रकाशित मिति:

प्रकाश न्यौपाने
भदौ ७ गते

नवलपरासी । पश्चिम नवलपरासीमा आज २९ जनामा कोरोना पुष्टि भएको छ । पृथ्वि चन्द्र जिल्ला अस्पताल परासीमा कार्यरत ३ जना डाक्टर १ जना नर्स र २५ जना पाल्हिनन्दन गाउपालिकाका जनप्रतिनिधि, कर्मचारी रहेको जिल्ला स्वास्थ्य प्रमुख गौरव ढकालले जानकारी दिनु भयो ।