पश्चिम नवलपरासी आज २९ जनामा कोरोना पुष्टि

७ भाद्र २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


प्रकाश न्यौपाने
भदौ ७ गते

नवलपरासी । पश्चिम नवलपरासीमा आज २९ जनामा कोरोना पुष्टि भएको छ । पृथ्वि चन्द्र जिल्ला अस्पताल परासीमा कार्यरत ३ जना डाक्टर १ जना नर्स र २५ जना पाल्हिनन्दन गाउपालिकाका जनप्रतिनिधि, कर्मचारी रहेको जिल्ला स्वास्थ्य प्रमुख गौरव ढकालले जानकारी दिनु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • शैक्षिक क्षेत्रमा पारेको विकराल समस्याका सवालमा सरकार संचालकहरु चिन्तित नभएको…
  • भैरहवामा मनाइयो चीनको ७१ औं राष्ट्रिय दिवस
  • नेविसंघ द्धारा तिलोत्तमा नगरपालीकाको शिक्षा शाखा शिल
  • सांसद मल्ल द्धारा विर्घाका पहीरो पिडीतलाई आर्थिक सहयोग
  • रूपन्देहीको सियारीमा मेलमिलाप सम्बन्धी प्रशिक्षण
  • अब आफ्नै ठाँउमा केही गर्नुहोस् हामी साथ दिन्छौं नगर प्रबक्ता…
  • टिम नेपो नवलपरासीद्धारा बृक्षारोपण सम्पन्न
  • नयाँ नक्सासहितको पाठ्यपुस्तकको बिक्री खुला गर्न सरकारसँग नेविसंघको माग
  • जि पि के फाउण्डेशन अमेरिकाले निशुल्क दुग्धजन्य पदार्थहरू र फ्रोजन…
  • बुटवलको कोरोना अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु