पश्चिम नवलपरासी आज ४ जनामा कोरोना पुष्टि

८ भाद्र २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


प्रकाश न्यौपाने
भदौ ८ गते
नवलपरासी । पश्चिम नवलपरासीमा आज ४ जनामा कोरोना पुष्टि भएको छ । सुनवल नगरपालिका वडा नम्बर ११ बस्ने १७ वषीर्य पुरुष, र वडा नम्बर १२ बस्ने ४३ वर्षिया पुरुषमा कोरोना देखीएको हो । त्यस्तै बर्दघाट नगरपालिका वडा नम्बर १२ बस्ने ३० वर्र्षीय पुरुष र वडा नम्बर १३ बस्ने ३५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख गौरव ढकालले जानकारी दिनु भयो । यससगैं जिल्लामा कोरोना संक्रिमितको संख्या १ सय ७७ जना पुगेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • संविधानसभा सदस्य पाण्डेय द्वारा पहिरो पीडित परिवारलाई आर्थिक सहयोग 
  • बाँकेमा कोरोनाका कारण थप दुई जनाको मृत्यु
  • नेटवर्किङ व्यवसायमा संलग्‍न २५ कम्पनी र ५० जना पक्राउ गर्न…
  • कालीगण्डकी पहिरो पीडितलाई सभासद पाण्डे र दियालो संस्थाको तर्फबाट नगद…
  • एनआरएनए लाई आइएलओको थप ५ करोड सहयोग
  • अमेरिकामा नेपाली राष्ट्रिय महिला सम्मेलनमा सहयोग गर्ने सबैलाई अध्यक्ष साह…
  • अध्यात्म ज्ञान : आफ्नो वास्तविक स्वरूपलाई कसरी चिन्ने ?
  • असोज २० देखि दशैंको अग्रिम टिकट बुकिङ खोल्न प्रस्ताव
  • लहानको जन प्रतिनिधिद्धारा पत्रकार भेटघाट
  • नवलपरासीमा डा. केसीको जीवन रक्षाको  माग गर्दै प्रर्दशन