मिर्मिलाई नियाल्दा……

प्रकाशित मिति:

प्रकृति भित्रको सुन्दरतालाई देख्ने भन्दा पनि महसुस गर्ने ठुलो कुरा हो । धेरै प्राकृतिक सुन्दरता त्यसमा थोरै कृतिम रंगले हाम्रा वरपरका क्षेत्रहरु मनोरम देखिन्छन् । जति चर्चामा रहेका क्षेत्रहरु छन् नै कैयौं यस्ता क्षेत्रहरु छन् जसमा हामीले मन बहलाउन सक्छौं, रमाउन सक्छौं । मिर्मि आसपासका केही तस्विर प्रधान सम्पादक अमृत पाण्डेयले समेटेकाछन् ।

मिर्मिको फाँट
काली गण्डकी ड्याम

अब पालो तपाईंको
तपाईको भएका यस्तै प्राकृतिक सम्पदा तथा पर्यटकीय क्षेत्रहरुलाई क्यामरामा कैद गरि हामीलाई पठाउन सक्नुहुनेछ । त्यसको लागि [email protected]  मा इमेल अथवा ९८५७०३१६०५, ९८४७१६३३०३ नं मा सम्पर्क गरि समन्वय गर्न सकिनेछ ।