विनोद चौधरीलाई कोरोना संक्रमण

१२ भाद्र २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया
23 Shares


काठमाडौं, भदौ १२ ; अर्बपति विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार बिहान आएको रिपोर्टमा उनमा संक्रमण पुष्टि भएको हो। प्रतिनिधी सभा सदस्यसमेत रहेका चौधरीले आफुलाई कुनै लक्षण नभएको जनाएका छन्।

उनले ट्वीट गर्दै कोरोना संक्रमण भएको जानकारी दिएका हुन्। उनले डाक्टरको सल्लाह बमोजिम आफु आइसोलेसनमा बसेको बताउँदै आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गराउन आग्रह गरेका छन्।@kathamandupress

 

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • बुटवल देविनगर मनकामना पथमा आगलागी
  • कोरोनाको प्रभाव कम गर्न संगित सिक्न व्यस्त छन् स्याङ्जाका बिद्यार्थी…
  • नवलपरासीमा लागुपदार्थ विरुद्ध सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • लियो क्लव अफ कञ्चनको प्रशिक्षण
  • मैत्रिपुर्ण ब्याडमिन्टन प्रतियोगीतामा मनिश र शेर बहादुरको टिम विजयी
  • उपभोक्ता समिति गठन तथा योजना संचालन सम्वन्धि अभिमुखीकरण
  • संविधान दिवस र कार्यान्वयनको अवस्था
  • मुख्य मन्त्रि शंकर पोख्रेलद्धारा  कुलपानी क्षेत्रको अवलोकन
  • कोरोनाका कारण बर्दघाट नगरपालिकामा अत्यावस्यक बाहेकका सम्पुर्ण सेवा बन्द
  • गल्याङ नगरपालिकाको विकासका लागि बृहत गुरुयोजनाको तयारी