पश्चिम नवलपरासीमा नेकपा जिल्ला अध्यक्ष सहित ९ जनामा कोरोना पुष्टि     

१२ भाद्र २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


प्रकाश न्यौपाने  – नवलपरासी  । नवलपरासी बर्दघाट सुस्ता पश्चिममा नेकपा नवलपरासीका जिल्ला अध्यक्ष सहित   नौ जनामा कोरोन पुष्टि भएको छ । सुनवल नगरपालिका वडा न १२ बस्ने    बर्स्ष ४३,१८,१७ र १७ महिला र बर्ष १५ का पुरुष , वडा न १० बस्ने २५ बर्षकाे महिला, वडा न ५ बस्ने ५५ बर्षका पुरुष, वडा न ४ बस्ने ५३ बर्षका पुरुष र वडा न ११ बस्ने २५ बर्षका पुरुष काेराेना पाेजेटिभ देेेेेेेखिएको जिल्ला स्वास्थ्य     कार्यालयले      जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया