हिमाल सापकोटाको नयाँ कोशेली जुन तारालाई हेर्छ , गित सार्वजनिक

१३ भाद्र २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


जुन तारालाई हेर्छ , को अफिसियल भिडियो सार्वजनिक भयको छ । गितको शब्द शालिकराम भण्डारी को र लय यज्ञ सापकोटा को रहेको छ। गितमा हिमाल सापकोटा र शुशिला चौलागाईं को स्वर रहेको छ ।

गितमा टंक के।सि को छायांकन र अमृत चापागाईंको सम्पादन रहेको छ । भिडियो मदन खड्काको निर्देशनमा बनको हो । गितमा प्रेम खड्का ,अनिश लामिछाने र कविता गौतमको अभिनय रहेको छ भने भिडियोलाई अकला देबि म्युजिकको युटयुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • विद्युत प्रणालीको समस्या तत्काल सम्बोधन गर्न ऊर्जामन्त्रीको निर्देशन
  • जलविद्युत कम्पनीहरुको माग बढ्दा कारोबार र अधिकांसको मूल्य बढ्यो
  • केएल राहुलले बनाए शतक, बैंगलोरले पायो २०७ रनको लक्ष्य
  • बुटवलको कोरोना अस्पतालमा एक महिलाको मृत्यु
  • केएल राहुलले सचिन तेन्दुललकरको रेकर्ड तोड्दै बने आईपीएलमा सबैभन्दा छिटो…
  • वालिङ नपाद्वारा दुःख ब्यक्त
  • पछिल्लो २४ घण्टामा १३ जनाको ज्यान गयो, ठाउँ–ठाउँमा सडक बन्द
  • उपचार खर्च नहुर्दा अस्पतालमै खाड रेम लाल परियार सहयोगको अपिल
  • बबईमा सामुदायिक बिद्यालयको अनुगमन
  • पश्चिम नवलपरासीका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु प्रकाश