जोखिममा रहेका बालबालिका तथा किशोर-किशोरीहरूसँग गरिने प्रतिकार्यसम्बन्धी अन्तरक्रिया सम्पन्न
अगस्ट २०२० – जोखिममा रहेका बालबालिका र किशोर-किशोरीहरूसँग गरिने व्यवहार तथा प्रतिकार्यसम्बन्धी अन्तक्र्रिया बालबालिका,कोक्षेत्रमाक्रियाशील सरोकारवालाहरूको उपस्थितिमाकार्यक्रम सम्पन्न भएको छ्र बालबालिका,कोक्षेत्रमा देखिएका विभिन्न समस्याहरु रत्यसबाट बालबालिकमा देखपिर्ने मनोसामाजिकम असर तथा प्रभाव, तथा अभिभावक व्यवहार गर्दा पुराउनु पर्ने ध्यान तथा सरोकार वाला निकायहरुले प्रतिकार्य सम्बधि क्रियाकलाप गर्दा अवलम्बन गर्नु नीति को बारेमा छलफल हुनुपर्ने बिषयलाईमध्यनजर गर्दै यो कार्यक्रम संचालन गरिएको थियो
कोअलिसन फर ट्रेनिङ रिसर्च एण्ड डेभलपमेन्ट, सिट्रेड प्रा ली ले फेविना फाउन्डेशनले को सहकार्यमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममाबालबालिका,कोक्षेत्रमा देखिएका विभिन्न समस्याहरु सवालहरु ररत्यसबाट बालबालिकमा देखपिर्ने मनोसामाजिक असर तथा प्रभाव,अभिभावकको बालबालिकाहरु प्रति दायित्व,संघ संस्था,तथासामाजिक कार्यकर्ता तथा मनोसामाजिकरविमर्श कर्ताहरुलेअपनाउने पर्ने विशेष को बारेमा छलफल गरिएको थियो कोभिड १९ संक्रमणको जोखिमतालाई मध्यनजर गर्दै अनलाइन मा गरिएको उक्त अन्तरक्रियामा सिट्रेडका प्रमुख कार्यकारी अधिकृत विकास थापाले सहजीकरण गर्नु भएको थियो भने जिनियस यकेडमीका प्रमुख कार्यकारी अधिकृत कमल सिलवालले विषय संग सम्बन्धित रहेर प्रस्तुति गर्नु भएको थियो
सहभागीहरुले मनोसामाजिक सहयोग गर्दा वा बालबालिकाहरुको वा किशोर किशोरीहरुको पारम्भिक जानकारी कसरि संकलन गर्ने, सम्बन्ध विस्तार गर्ने, उनिहरुको हाउभाउ बाट अवस्था कसरी थाहपाउने, त्यस्तै गरि बिधार्थी हरुको मनोसामाजिक तनाव लक्षण कसरी थाह पाउने, रनबोलेर प्रयोग हुने संचार आदिको बारेमा जिज्ञासा राखेका थिए
प्रस्तुतकर्ता एवंम सहजकर्ता श्री कमल सिलवालले अभिभावकको वालबालिका तथा किशोर किशोरीहरु प्रति अपेक्षाफरक हुने उनीहरुको क्षमता अभिभावकको सोचाई भन्दा फरक हुनेगर्दछ ्रयसले गर्दा अभिभावक र बालबालिका तथा किशोर किशोरीहरु बीच विश्वास को खाडल उतपन्न हुने गरेको बताउनुभयो्रयसको प्रभाव र असर उनीहरुकोशिक्षा, पारिवारिक सम्बन्ध रास समेत लाउनेगर्दछ्र यसमा क्रममा पारिवारिक झैँझगडा, घरेलु हिंसा, बालबालिका विरूदको हिँसा, लैङ्गिक हिंसा, आदि ले बालबालिका तथा किशोर किशोरीहरु को थप मनोसामाजिक स्थिति जटिल बनाउन सहयोग पुराउछयसकारण सामाजिकरमनोविमर्श कर्ता तथा शिक्षकरशिक्षकहिरूले बालबालिका, किशोर किशोरीहरु हरुको पारिवारिक स्थिति, उसको व्यक्तिगत क्षमता अर्को सहयोग प्रणाली को बारेमा जानकार हुनु पर्दछ विश्वासीलो वातावरण बनाउन बनाउन पूर्वाग्रही सोच राख्नु हुदैन, मौखिक अमौखिक संचार प्रयोग गर्ने, सो।ल।र को ध्यान ध्यान पर्ने कुरा स्पस्ट पार्नु भएको थियो
स्थापना कालदेखि विभिन सेवा क्षेत्र जस्तै परामर्श सेवाहरू अनुसन्धान, प्रशिक्षण, योजना र नीतिहरू, समीक्षा, म्यानुअल विकास र प्रकाशन, परियोजना व्यवस्थापन, निजी क्षेत्र र व्यापार विकास , तालिम आयोजना, कार्यक्रम व्यवस्थापन, सूचना, शिक्षा, र संचार आई। सी।सी विकास र प्रकाशन रहेको र बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्था एवम् सरकारी निकायहरुलाई परामर्श दिदै आइरहेको र हाल संस्थाहरुले सामाजिक उत्तरदायीत्व अन्तर्गत यो अन्तरक्रिया आयोजना गरिएकोर यस्ता प्रकृतिका कार्यक्रमहरुबाट समाजमा सकारात्मक प्रभाव पर्नेप्रकृतिका कार्यक्रमहरुबाट समाजमा सकारात्मक प्रभाव पर्नेसिट्रेडकोअध्यक्षशुक्रराज पौडेललेजानकारी दिनु भयो्र
अन्तरक्रिया कार्यकम्रमा ५०जना भन्दा बढी विभिन पेसाकर्मी, ,अभियन्ताहरु र संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहको थियो आगामी दिनमा पनि यस्तै समसामयिक विषयमा अन्तरक्रिया,गोष्ठी, तालिम लगायतक्रियाकलापहरु संचालन गर्दैजाने आयोजक टिमले जानकारी दिएको छ