सिडेन रेसुङ्गा नगरपालिका गुल्मीको सभापतिमा इन्जिनियर सन्देश

१६ भाद्र २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


सबलपोस्ट / गुल्मी – सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स नेपाल (सिडेन) रेसुङ्गा नगरपालिका गुल्मीको प्रथम कार्यसमिती गठन भएको छ। जसको सभापतिमा ई . सन्देश पाण्डे चयन हुनुभएको छ। आज एक कार्यक्रमका बिच सम्पन्न भेलाले ई सन्देश पाण्डेको सभापतिमा ९ सदस्यिय समिती गठन समेत गरेको छ । समितिको उपाध्यक्षमा ई.किरण सुबेदि सचिबमा ई.मिलन पन्थी कोषाध्यक्षमा ई.प्रकाश पाण्डे चयन भएका छन । त्यस्तै समितिको सदस्यहरुमा ई.. राजु अर्याल ई.विवेश पौडेल ,ई.गिरि थापा, ई.सन्तोष बस्नेत , ई.मोहित थापा चयन भएको प्राबिधिक विद्यार्थी परिषद केन्द्रीय उपाध्यक्ष सन्तोष पाण्डेले सबलपोस्टलाई जानकारी दिनुभयो ।

यस समितिको सल्लाहाकारमा प्रा.डा गोकर्ण बहादुर महत्रा, ई डा. हरि बहादुर दर्लामी, आ.बिरबहादुर खत्री हुनुहुन्छ । भेलामा नेपाली कांग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेस्ठ सचिव खिल्धवज पन्थी नेईए प्रदेश ५ का ई कुशुम राज ज्ञवाली, सिडेन प्रदेश ५ का सभापती इ.अनुप चौधरी ,सहसचीव अर्जुन गिरि सिडेन केन्द्रिय उपाध्यक्ष ई.लक्षमण के सि , महासचीव बिनोद प्रकाश पण्डित कोषाध्यक्ष सन्जय पाण्डे, केन्दृय सदस्य सन्तोष कुवर , इन्जिनियर नेता अमृत ज्ञवाली , थमन खड्का , शिव भट्टराई, कमल मरासिनि लगायत इन्जिनियर नेताहरु उपस्थित थिए ।
यस्तै कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा पार्टी सभापती भुवन श्रेष्ठले इन्जिनियरलाई जिल्लामा परेका समस्याहरु समाधान गर्न हरपल साथ दिने बाचा समेत गर्नु भएको थियो । उक्त कार्यक्रमको सञ्चालन ई.अर्जुन महत्राले गर्नु भएको थियो भने शुभकामना मन्तव्य ई.सन्तोष कुवरले दिनुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • स्थानीय भन्छन् सुमित जस्तै ईन्चार्जको लहानमा खाचो छ
  • रुपन्देहीका शिब राज बेल्बासेको संयोजकत्वमा साझा युवा संगठन प्रदेश नम्बर…
  • प्रधानमन्त्रीका निजी चिकित्सक शाहलाई कोरोना संक्रमण
  • पहिरोबाट विस्थापित ३ परिवारलाई गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको सहयोग
  • उपभोक्ता हित संरक्षण समिती नेपालको सिद्धार्थनगर भैरहवा शाखा गठन
  • रोटरीद्वारा इन्ट्रयाक्टरहरुलाई जीवन उपयोगी सीप विकास कार्यशाला
  • शनिवार नेपालमा थपिए १ हजार २०७ जना कोरोना संक्रमित, कुल…
  • कालीगण्डकी स्याङ्जाका युवा व्यावसायिक कृषिमा अभ्यस्त
  • बाघको आक्रमणबाट एक जनाको मृत्यु
  • कंगोमा नेपाली सैनिकमाथि अधिकृतको कुटपिट