सुख दुखका साथी सांसद मल्ल 

१७ भाद्र २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया
1K Shares


सबिन डोटेल स्याङ्जा । विश्व नै कोभिट १९ को दलदलमा फसीरहेको अबस्थामा नेपाल पनि यस बाट अछुतो रहन सकेन , यो समयमा बर्षा कारण बाढीपहिरोले पनि विभिन्न ठाँउमा बाटो घाटो , घर ,मठ मन्दिरमा दैबिक प्रकोपका समस्याहरु आई राखेको पाईन्छ ।

यता गण्डकी प्रदेश स्याङ्जाका साम्सद माननीय भागवत प्रकाश मल्लले चापाकोट न पा ५ सेखामको बाढि पहिरो पिडितहरुको घर अवलोकन एवम चापाकोट नगरपालिकाको पर्यटकिय स्थल रामडाँडा मा रहेको कान्छि मनकामना मन्दिरको लागि ५५ के जि को घण्टि सहयोग गर्नुभएको छ ।

जनताको सेवामा सकृय रुपमा अग्रसर भैइ हरबखत आम जनताको समस्याको सारथिको रुपमा चिनारी बनाई सकेका तरुणदल जिल्ला अध्यक्ष समेत रहेका युवा नेता मल्ल स्याङ्जालि जनताको समस्यामा आफ्नो कुसल जनप्रतिनिधिको उत्तरदायित्व बहन गरको पाईन्छ ।आम जनताको पृथक पृथक समस्यामा आफु प्रत्यक्ष घुलमिल भैइ जनताको सेवामा अग्रणी भुमिका निर्वाह गरि समाधानका निम्ति जस्तोसुकै परिस्थितिमा पनि जुनसुकै जोखीम मोलेर पनी जनताको सेवामा समर्पित रहने प्रतिबद्धता हामी संगको कुराकानीमा गर्नु भएको छ – अहिलेको कठीन अवस्थामा सजक रहन पनी उहांले सबैमा अनुराध गर्नु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया