काँग्रेसको प्रचार विभागमामा मनोनयन

प्रकाशित मिति:

काठमाडौं, भदौं १८ : नेपाली कांग्रेसको सूचना, सन्चार तथा प्रचार विभागमा ४८ सदस्य मनोनित भएका छन् । सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ संशोधनसहित को धारा २५ ९९० बमोजिम प्रचार विभागमा सदस्यहरु मनोनित गरेका हुन् ।

कांग्रेसको सूचना, सन्चार तथा प्रचार विभागमा डा।सुरेश आचार्य उपप्रमुख र दिनेश थापा मगर सचिव रहेका छन् । बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बिरोधका बाबजुद पनि कांग्रेस सभापति देउवाले यसअघि १० वटा विभागहरुमा प्रमुख, उपप्रमुख, सचिव र सदस्यहरु मनोनित गरेका थिए ।