गण्डकी प्रदेशका थप ४० जनामा कोरोना संक्रमण पुष्टि

१९ भाद्र २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं, भदौ १९ । गण्डकी प्रदेशमा शुक्रबार थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये पोखराका १६, तनहुँमा दुई, लमजुङमा तीन, स्याङ्जा र बाग्लुङमा एक एक र नवलपरासीका १७ जना रहेका छन्। संक्रमितमध्ये सात जना नेपाल प्रहरीमा कार्यरत रहेका छन्।

योसहित गण्डकी प्रदेशमा कोरोन संक्रमितको संख्या दुई हजार तीन सय ५२ पुगेको छ। काठमाडौं, भदौ १९ : गण्डकी प्रदेशमा शुक्रबार थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये पोखराका १६, तनहुँमा दुई, लमजुङमा तीन, स्याङ्जा र बाग्लुङमा एक एक र नवलपरासीका १७ जना रहेका छन्। संक्रमितमध्ये सात जना नेपाल प्रहरीमा कार्यरत रहेका छन्। योसहित गण्डकी प्रदेशमा कोरोन संक्रमितको संख्या दुई हजार तीन सय ५२ पुगेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • शैक्षिक क्षेत्रमा पारेको विकराल समस्याका सवालमा सरकार संचालकहरु चिन्तित नभएको…
  • भैरहवामा मनाइयो चीनको ७१ औं राष्ट्रिय दिवस
  • नेविसंघ द्धारा तिलोत्तमा नगरपालीकाको शिक्षा शाखा शिल
  • सांसद मल्ल द्धारा विर्घाका पहीरो पिडीतलाई आर्थिक सहयोग
  • रूपन्देहीको सियारीमा मेलमिलाप सम्बन्धी प्रशिक्षण
  • अब आफ्नै ठाँउमा केही गर्नुहोस् हामी साथ दिन्छौं नगर प्रबक्ता…
  • टिम नेपो नवलपरासीद्धारा बृक्षारोपण सम्पन्न
  • नयाँ नक्सासहितको पाठ्यपुस्तकको बिक्री खुला गर्न सरकारसँग नेविसंघको माग
  • जि पि के फाउण्डेशन अमेरिकाले निशुल्क दुग्धजन्य पदार्थहरू र फ्रोजन…
  • बुटवलको कोरोना अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु