एनआईसी एशिया क्यापिटलको लाभांश घोषणा

२० भाद्र २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – एनआईसी एशिया क्यापिटलले आर्थिक बर्ष २०७६र७७ को लाभांश घोषणा गरेको छ ।

भदौ १८ गते बसेको कम्पनीको बार्षिक साधारण सभाले १८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।कम्पनीको चौथो साधारण सभाले कर प्रयोजनका लागि ३ करोड ६० लाख रुपैयाँ छुट्याएको छ ।@aarthiksawal.com

फेसबुकबाट तपाईको प्रतिक्रिया