वि पि विचार राष्ट्रिय समाज रुपन्देहीले रक्तदान कार्यक्रम गर्ने ।

प्रकाशित मिति:

बुटवल । वि पि विचार राष्ट्रिय समाज रुपन्देहीले रक्तदान कार्यक्रम गर्ने भएको छ । भदौ २४ गते विहान ८ वजे रक्त सन्चार बुटवलको कार्यलयमा कार्यक्रमको आयोगना गरीएको समाजका जिल्ला सचीव अधिवक्ता कृष्णप्रसाद पोखरेलले जानकारी दीनु भएको छ ।

रगतको अभावका कारण कोही कसैको ज्यान नजाओस भन्ने उध्देश्यले वि पि विचार राष्ट्रिय समाज रुपन्देहीले वि पि कोईराला को १०७ औ जन्मदिवसका अवसरमा रक्त सन्चार केन्द्र बुटवलको कार्यालयमा रक्त दान कार्यक्रम राखिएकोले उक्त कार्यक्रममा सम्पूर्ण प्रजातन्त्रप्रेमि साथीहरू तथा रक्त दान गर्न इच्छुक महानुभावलाई उपस्थिति भई रक्त दानगरि पुन्य कमाउनुहुन समाजले अनुरोध गरेको छ । समाजले समय समयमा सामाजीक कार्यहरु गर्दै आईरहेको छ ।