राम्जी खाण संगै आए यज्ञ सापकोटा रोटि रत्यौलीको नयाँ गीत लियर (भिडियो )

प्रकाशित मिति:

 सबिन डोटेल : नेपाली गीत-सङ्गीतका चम्किला तारा लोकप्रिय गायक एंबम मोडल राम्जी खाँण र पबित्रा काफ्ले द्वारा अभिनित नेपाली लोक संगितका चर्चित गायक एंबम सुमधुर स्वरका घनि गायक यज्ञ सापकोटा को – रोटि रत्यौलीको नामक नयाँ साङ्गीतिक कोशेली सार्वजनिक भयको छ ।

स्याङ्जालि र बटौलीको माया , प्रेमको जमघट कथालाई समेटियको ठट्यौली र मनोरञ्जनात्मक यस गितको शब्द शालिकराम भण्डारी को र लय यज्ञ सापकोटा को रहेको छ भने गितमा स्वयम् यज्ञ सापकोटा र तेजु सापकोटा को स्वर रहेको छ ।

गितलाई बिरेन्द्र भट्ट ले छायांकन गरेका हुन भने अमृत चापागाईंले सम्पादन गरेका हुन । भिडियो भने मदन खड्काको निर्देशनमा बनेको हो। भिडियोलाई अकला देबि म्युजिकको युटयुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।