राम्जी खाण संगै आए यज्ञ सापकोटा रोटि रत्यौलीको नयाँ गीत लियर (भिडियो )

२३ भाद्र २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


 सबिन डोटेल : नेपाली गीत-सङ्गीतका चम्किला तारा लोकप्रिय गायक एंबम मोडल राम्जी खाँण र पबित्रा काफ्ले द्वारा अभिनित नेपाली लोक संगितका चर्चित गायक एंबम सुमधुर स्वरका घनि गायक यज्ञ सापकोटा को – रोटि रत्यौलीको नामक नयाँ साङ्गीतिक कोशेली सार्वजनिक भयको छ ।

स्याङ्जालि र बटौलीको माया , प्रेमको जमघट कथालाई समेटियको ठट्यौली र मनोरञ्जनात्मक यस गितको शब्द शालिकराम भण्डारी को र लय यज्ञ सापकोटा को रहेको छ भने गितमा स्वयम् यज्ञ सापकोटा र तेजु सापकोटा को स्वर रहेको छ ।

गितलाई बिरेन्द्र भट्ट ले छायांकन गरेका हुन भने अमृत चापागाईंले सम्पादन गरेका हुन । भिडियो भने मदन खड्काको निर्देशनमा बनेको हो। भिडियोलाई अकला देबि म्युजिकको युटयुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • सामूहिक रुपमा आलु खेती गर्दै दलित महिलाहरु
  • सामुदायिक बिद्यालयका बिद्यार्थिलाई शैक्षिक सामाग्री बितरण
  • तिलोत्तमामा ‘गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम’
  • टिप्परको ठक्करबाट एक जनाको मृत्यु
  • ‘बेटर व्रिक–नेपाल कार्य अनुपालक अधिकृतहरुका लागि कार्यशाला गोष्ठि सम्पन्न’
  • मन्त्री अर्यालद्वारा कोटाकोटमा सामुदायिक भवन तथा मंदिर निर्माणकार्यको शिलन्यास
  • युवा नेता भण्डारीले गरे गुल्मेली विद्यार्थीलाई छात्रावृत्तीमा अध्ययन गराउने घोषणा
  • आज आइतबारको राशिफल
  • रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा रक्तदान
  • महिलाहरुको सक्रियताले दीगो आर्थिक प्रगती सम्भव : अध्यक्ष गैह्रे