द राइजिन टिम एक पछि ओर्को सहयोग गर्दै

२४ भाद्र २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


सबिन डोटेल – काठमाडौं भदै २४ , विश्व व्यापी रुपमा फैलिएको कोभिड 19 को लकडाउनको कारण देशभर ब्लड अभावलाई राहत पुर्याउन ब्लड डोनस्र एशोसिएन नेपालको आहानमा नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री महामानव वि। पि कोइरालाको १0७ औ जन्म जयन्तीको अवसरमा आयोजित रक्तदान कार्यक्रममा आज द राइजिन टिम मनमौजु द्वारा ब्लड डोलेसन गरेको छ।

ब्लड टिममा आबद्ध४0-५0 जानाले ब्लड दियको टिमका अध्यक्ष सुरेश डङोलले जानकारी दिनु भएको छ। यस्तो सु अवसरमा अनि देशमा ब्लड नै नपाइरहेको अवस्थामा हाम्रो टिमले सहयोग गर्न पाउँदा खुसी लागेको छ। टिमका ओर्का सदस्यले बोल्दै हामी सङ जस्तो सुकै समयमा पनि ब्लड चाहियमा टिम भित्र ३0 देखि ४0 जाना ब्लड दिन आगामी दिनमा दिन तयार पनि रहेको जानकारी सबिन थापाले दिनु भएको छ । अब आउने भदौ २८ सनिबारको दिन हाम्रो टिमले नयाँ बस पार्क मिलनटोलमा रहेको बृद्ध आस्श्रम्मा खाद्यान्न , लत्ताकपडा , अति आवश्यक स्वास्थ सामाग्री सहयोग गर्ने बताउनु भयो

सहयोग गर्न इच्छुक अन्य ब्यक्तिहरुले सहयोग गर्न पनि अनुरोध गर्दै अध्यक्ष डङोलले आयोजक नेपाली कांग्रेस तारकेश्वर नगरपालिकालाई धन्यवाद ब्यक्त गर्दै आफ्नो टिम कोभिड ज्ञढ बाट प्रभावित ठाउमा सहयोग गर्न तत्तपर रहेको टिमका सदस्य अमृत वस्तिले हामीलाई जानकारी दिनुभयको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया