भीरकोटमा बयरघारी ब्याडमिन्टन क्लब गठन

२७ भाद्र २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


मिति २०७७-०५- २७ गते ब्याडमिन्टन खेलाडी एवं समाजसेवी ढाकाराम खनालको अध्यक्षतामा बयरघारी ब्याडमिन्टन क्लब” गठन भएको छ क्लब गठन गर्ने उदेश्यले आयोजना गरिएको उक्त भेला कार्यक्रममा भीरकोटवासी ब्याडमिन्टन खेलप्रेमी युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो
कार्यक्रममा क्लबका नवनिर्वाचित अध्यक्षखनाललेब्याडमिन्टन क्लबको आवस्यकता र यसको महत्व बारे प्रकाश पर्नुभएको थियो अिध्यक्ष खनालले भीरकोट नगर क्षेत्र भित्र छरिएर रहेका ब्याडमिन्टन खेलाडीहरुलाई एउटै मन्चमा गोलबन्द गरि भविस्यमा क्लब मार्फत सामाजिक, धार्मिक, सांस्कृतिक, खेलकुद तथा मनोरन्जन लगायतका क्षेत्रमा काम गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको थियो

क्लिबका सल्लाहकार समेत रहनुभएका भीरकोट उद्योग वाणिज्य संघका महासचिब नुवदत्त अर्यालले यस क्लबको गठनले सयुक्त भीरकोटका ब्याडमिन्टन खेलाडीहरुको भविस्य उज्यालो बनाउने धारणा ब्यक्त गर्दै शुभकामना दिनुभएको थियो सिाथै पब्लिक आवाज साप्ताहिकका सम्पादक एवं पत्रकार अमृत अर्यालललेसभ्य ढंगले खेल खेली खेललाई निरन्तरता दिन सकेमा जिल्ला तथा राष्ट्रिय स्तरका खेलाडी यहीं भीरकोटमा उत्पादन हुन सक्ने कुरामा जोड दिनुभयो िकार्यक्रमको उत्तरार्धमा बोल्दै पुर्व ब्याडमिन्टन खेलाडी एवं बयरघारी ब्याडमिन्टन क्लबका संरक्षकरामकृष्ण अर्यालले खेलाडीहरुले पालना गर्नुपर्ने खेल सम्बन्धी निर्देशन दिदै शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो िकार्यक्रमको संचालन क्लबका नवनिर्वाचित सदस्य एवं ब्याडमिन्टन खेलाडी कमल रेग्मीले गर्नुभएको थियो
ि

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • विद्युत प्रणालीको समस्या तत्काल सम्बोधन गर्न ऊर्जामन्त्रीको निर्देशन
  • जलविद्युत कम्पनीहरुको माग बढ्दा कारोबार र अधिकांसको मूल्य बढ्यो
  • केएल राहुलले बनाए शतक, बैंगलोरले पायो २०७ रनको लक्ष्य
  • बुटवलको कोरोना अस्पतालमा एक महिलाको मृत्यु
  • केएल राहुलले सचिन तेन्दुललकरको रेकर्ड तोड्दै बने आईपीएलमा सबैभन्दा छिटो…
  • वालिङ नपाद्वारा दुःख ब्यक्त
  • पछिल्लो २४ घण्टामा १३ जनाको ज्यान गयो, ठाउँ–ठाउँमा सडक बन्द
  • उपचार खर्च नहुर्दा अस्पतालमै खाड रेम लाल परियार सहयोगको अपिल
  • बबईमा सामुदायिक बिद्यालयको अनुगमन
  • पश्चिम नवलपरासीका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु प्रकाश