कोरोना लाई जीतेका परीवारलाई भव्य स्वागत

२७ भाद्र २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


सिता बराल बुटवल । समुदाय स्तरमा कोरोना भाइरस सङ्क्रमण बढेसँगै कोरोना सङ्क्रमितलाई छिमेकी र आफन्तद्धारा सहयोग नपाएको अवस्थामा बुटवलबेलबास भानुपथ होम आइसोलेशनमा बसेर निस्किएका एकै परिवार३ जनालाइ पुष्पच्छासहित टोलवासीले बधाई तथा शुभकामना दिएका छन् ।

बुटवल उपमहानगरपालिका–१३ बेलबास भानुपथ रहेका एकै परिवारका ३ जनालाइ परिवार आज जनप्रतिनिधि र छिमेकीले पुष्पगुच्छाले स्वागत र सम्मान गरेका छन भानुपथ निवासीबुटवल उपनगरपालिका का आइटी इन्जिनिएर बिकेक भुषाल उहाको छोरा १ महिनाकोछोरा भुसाल अनि भान्जी सहित परिवारलाई जनप्रतिनिधि बेदप्रसाद गैरे आमा समुह अध्यक्ष गिरा बराल लगायत टोल समितिका अध्यक्ष भटटराइ सहित टोलवासीले आज पुष्प गुच्छा प्रदान गरी कोरोना जितेकोमा नगरकातर्फबाट बधाई तथा शुभकामना दिएका छन ।

आज २१ औ दिनसम्म कोरोना पुष्टि भएसँगै उनीहरु घरमै आइसोलेशनमा बसेका थिए ।
आइसोलेशनमा रहँदा समेत टोलका अगुवा तथा छिमेकीहरुबाट राम्रो सहयोग पाएको र सबैले स्वास्थ्यलाभको काम गरेको भन्दै भुसाल ले सबैप्रति आभार व्यक्त गर्नु भयो ।कोरोना भाइरस सङ्क्रमित भई होम आइसोलेशनमा बसेर निस्किएका बुटवल –१३ बिबेक भुसालको परिवारलाई डिस्चार्ज पत्र प्रदान गर्दै जन प्रतिनिधि बेदप्रसाद गैरेले कोरोना रोकथामका लागि सजग र सचेत बन्न सबैलाई आग्रह गर्नुभयो ।

जन प्रतिनिधि बेदप्रसाद गैरेले सामाजिक दूरि कायम गर्ने, मास्क लगाउने जस्ता सुरक्षाका विधि अबलम्बन गर्ने हो भने कोरोना सङ्क्रमणबाट बच्न सकिने भएकाले थप सर्तक रहन आग्रह गरे ।
टोलमा कोरोना सङ्क्रमण हुँदैमा कुनै पनि सदस्यले त्यस्ता परिवारका सदस्यप्रति कुनै पनि परिवार या व्यक्ति लाई व भेदभाव नगर्न टोलमा सचेत बनाएको छ भने आइसोलेशनमा रहँदा समेत टोलका अगुवा तथा छिमेकीहरुबाट राम्रो सहयोग पाएको र सबैले स्वास्थ्यलाभको काम गरेको भन्दै बिबेक भुालले सबैप्रति आभार व्यक्त गर्नुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • नेपाली कांग्रेस वडा समितिद्धारा सम्मान
  • स्थानीय भन्छन् सुमित जस्तै ईन्चार्जको लहानमा खाचो छ
  • रुपन्देहीका शिब राज बेल्बासेको संयोजकत्वमा साझा युवा संगठन प्रदेश नम्बर…
  • प्रधानमन्त्रीका निजी चिकित्सक शाहलाई कोरोना संक्रमण
  • पहिरोबाट विस्थापित ३ परिवारलाई गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको सहयोग
  • उपभोक्ता हित संरक्षण समिती नेपालको सिद्धार्थनगर भैरहवा शाखा गठन
  • रोटरीद्वारा इन्ट्रयाक्टरहरुलाई जीवन उपयोगी सीप विकास कार्यशाला
  • शनिवार नेपालमा थपिए १ हजार २०७ जना कोरोना संक्रमित, कुल…
  • कालीगण्डकी स्याङ्जाका युवा व्यावसायिक कृषिमा अभ्यस्त
  • बाघको आक्रमणबाट एक जनाको मृत्यु