मृतक जगदीश सहनीलाई गरुडा न।पा।द्वरा नगद र खाद्यान सामाग्री सहयोग।

३० भाद्र २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


प्रमोद सहनी रौतहट भदौ ९ गते-रौतहट , नगरपालिका वडा न।२ मा गत १९ गतेका दिन मानसिक स्थिती गुमाएका ५५ वर्षिय जगदिश सहनी नदीमा डुबेर अकालमै ज्यान गुमाएका थिए।

अति बिपन्न परिवार भएको हुदा आज गरुडा न।पा।का नगर प्रमुख इन्नु राय यादव र गरुडा न।पा।२ का वडा अध्यक्ष बिशुनदेव सहनीको संयुक्त प्रयासमा राहत स्वरुप १२५ के।जी।चामल,दाल १० के।जी।,खाने तेल ५ लि।,नुन ५ के।जी। र नगद २५ हजार रुपैयाँ सहयोग गरेका हुन। जहाँ गाउका कृष्ण नन्दन सहनी राम बिनय साह र सहनी लगायतका समाजसेवी तथा बुद्धीजिवीहरुको उपस्थिती थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • गल्याङ जेसिजद्वारा ७५ जना वृद्धवृद्धालाई सम्मान ।
  • सुमन गुरुङको उपचारका लागि आर्थिक सहयोग !
  • आप्रवासी परिवार हक हित मञ्च पश्चिम नवलपरासी र ईन्द्रेणी समाजिक…
  • सामुदायिक वन उपभोक्ता महासंघ स्थानिय महासंघ सरावल पश्चिम नवलपरासीको बैठक…
  • रूवाएर “कहिलै आँखा नभिजाउने” भन्छिउ – गजल
  • राप्तीमा ८ सहकारीले अनुदानको मल विक्रि वितरण गर्न पाउने
  • कांग्रेस वरिष्ठ नेता पौडेल पक्राउ
  • नेकपा सचिवालय बैठक २० मिनेट बसेर सकियो
  • विजनेश ईन्कुवेशन कार्यक्रमको कार्यालय उद्घाटन उद्यमशिलता बिकासमा योगदान पुग्ने विश्वास
  • रोटरी क्लव अफ बुटवलको २८ औं चार्टड नाइट सामाजिक क्षेत्रमा…