पश्चिम नवलपरासीमा कोराना संक्रमित एक पुरुषको मृत्यु

३१ भाद्र २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


प्रकाश न्यौपाने
                                                                                  नवलपरासी                                                       भदौ ३१ । पश्चिम नवलपरासीमा कोरोना संक्रमित एक पुरुषको आज मृत्यु भएको छ । पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ४ का बस्ने ५५ वर्षीय पुरुषको उपचारका क्रममा भिम अस्पताल भैरहवामा मृत्यु भएको स्वास्थ्य कार्यलयका प्रमुख गौरव ढकालले जानकारी दिनुभयो ।

गत भदौ २४ गते गरिएको स्वास प्रशिक्षणका क्रममा उनमा २५ गते कोरोना पोजिटिभ देखिएको थियो । उहाँले मिर्गौलाको उपचार गरिरहनु भएको थियो । संक्रमित भएकै अवस्थामा उनको २७ गते मिर्गौलाको डाइलेसिस गरिएको थियो ।

उहाँमा लक्षण सहितको संक्रमण देखिएपछि भैरहवा लगिएको हो । विहिबार ४ बजे पनि उहाको डाइलेसिस गरिने तयारी भएपनि विहान साढे १० बजे मृत्यु भएको ढकालले बताउनुभयो । योसँगै पाल्हीनन्दन गाउँपालिकामा मात्रै दुई जनाको ज्यान गएको छ । पश्चिम नवलपरासीमा कोरोना संक्रमित भएर ज्यान गुमाउनेको संङ्ख्या ५ पुगेको छ

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • विद्युत प्रणालीको समस्या तत्काल सम्बोधन गर्न ऊर्जामन्त्रीको निर्देशन
  • जलविद्युत कम्पनीहरुको माग बढ्दा कारोबार र अधिकांसको मूल्य बढ्यो
  • केएल राहुलले बनाए शतक, बैंगलोरले पायो २०७ रनको लक्ष्य
  • बुटवलको कोरोना अस्पतालमा एक महिलाको मृत्यु
  • केएल राहुलले सचिन तेन्दुललकरको रेकर्ड तोड्दै बने आईपीएलमा सबैभन्दा छिटो…
  • वालिङ नपाद्वारा दुःख ब्यक्त
  • पछिल्लो २४ घण्टामा १३ जनाको ज्यान गयो, ठाउँ–ठाउँमा सडक बन्द
  • उपचार खर्च नहुर्दा अस्पतालमै खाड रेम लाल परियार सहयोगको अपिल
  • बबईमा सामुदायिक बिद्यालयको अनुगमन
  • पश्चिम नवलपरासीका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु प्रकाश