गणेशमान सिंहको स्मृतिमा नेबिसंघ द्वारा काठमाडौंमा दिप प्रज्वलन

प्रकाशित मिति:

काठमाडौ । नेपाली काङ्ग्रेसका सस्थापक नेता प्रधानमन्त्री पद अस्वीर गरि आफ्ना मित्रलाई सुम्पने” त्याग र निष्ठाका प्रतिमुर्ति प्रजातान्त्रिक आन्दोलनका सुनौलो इतिहास सर्वोच्च नेता, लौह पुरुष गणेशमान सिंहको २३ औं स्मृति दिवसको अवसरमा ने।वि। संघ कमर्श क्याम्पसद्वारा आयोजित दिप-प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी ने।वि।महामन्त्री दीपक भटृराईले गणेशमान सिंहको जस्तो त्यागको भावना सबै नेता कर्याकर्तामा हुने हो भने नेपाली काङ्ग्रेस बलियो र सबल हुन सक्ने बताउनु भएको थियो