अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख नाघ्यो

५ आश्विन २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं, असोज ५ : अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख नाघेको छ । यस्तै अमेरिकामा कोरोना संक्रमितको संख्या ७० लाख नाघेको छ।

पछिल्लो २४ घण्टामा ३२ हजार ५ सय संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ७० लाख ८ सय ९६ पुगेको हो। पछिल्लो पटक २ सय ९१ जनाको मृत्यु भएसँगै मृतकको संख्या २ लाख ४ हजार १ सय १८ पुगेको छ। यस्तै अमेरिकामा हालसम्म ४२ लाख ५० हजार वढी निको भइरसकेका छन् भने २५ लाख ५० हजार वढी उपचाररत रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • गल्याङ जेसिजद्वारा ७५ जना वृद्धवृद्धालाई सम्मान ।
  • सुमन गुरुङको उपचारका लागि आर्थिक सहयोग !
  • आप्रवासी परिवार हक हित मञ्च पश्चिम नवलपरासी र ईन्द्रेणी समाजिक…
  • सामुदायिक वन उपभोक्ता महासंघ स्थानिय महासंघ सरावल पश्चिम नवलपरासीको बैठक…
  • रूवाएर “कहिलै आँखा नभिजाउने” भन्छिउ – गजल
  • राप्तीमा ८ सहकारीले अनुदानको मल विक्रि वितरण गर्न पाउने
  • कांग्रेस वरिष्ठ नेता पौडेल पक्राउ
  • नेकपा सचिवालय बैठक २० मिनेट बसेर सकियो
  • विजनेश ईन्कुवेशन कार्यक्रमको कार्यालय उद्घाटन उद्यमशिलता बिकासमा योगदान पुग्ने विश्वास
  • रोटरी क्लव अफ बुटवलको २८ औं चार्टड नाइट सामाजिक क्षेत्रमा…