जेसिबी दुर्घटनामा एकको मत्यु, तीन जना घाईते

५ आश्विन २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


बझाङ- बझाङमा जेसिबी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।जिल्लाको बुंगल नगरपालिका वडा नम्बर १ को दहबगरमा गएराती लु १ क १२७८ नम्बरको जेसिबी दुर्घटना हुँदा सोही ठाउँका ३४ वर्षीय मानबहादुर बोहोराको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा थप तीन जना घाईते भएको जनाइएको छ। घाईते हुनेमा बुंगल नगरपालिका वडा नम्बर ९ का जेसीबी चालक २४ वर्षीय महेश खडायत, वडा नम्बर १ का २७ वर्षीय रामबहादुर बोहरा र ५० वर्षीय प्रताप धामी रहेको रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • ‘टिकटक स्टार’ प्रतियोगिता हुने
  • वसन्त चौधरीलाई कोरोना
  • मनाङमा अमेरीकावाट विभिन्न व्यक्तीहरु द्धारा सहयोग
  • बुटवलको कोरोना अस्पतालमा बिहानै २ जनाको मृत्यु
  • नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. द्वारा मंगलबार नव आगन्तुक…
  • त्रिभुवन विश्वविद्यालय अन्तर्गत वी.ए. पहिलो वर्ष, अँग्रेजी विषयको परिवर्तित पाठ्यक्रमको…
  • आज थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि
  • खाद्य स्वच्छता तथा मासुजन्य पदार्थ विक्री बितरण सम्बन्धी छलफल
  • केक काटेर होइन सामाजिक काम गरेर मनाउनु पर्छ जन्मदिन :…
  • नेपाल विद्यार्थी फोरम (लोकतान्त्रिक) को पूनर्गठित कार्यसमितिको नाम सार्वजनिक, सभापतिमा…