पहिरोका कारण बुटवल तानसेन सडक खण्ड अवरुद्ध

७ आश्विन २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


मधुसूदन नेपाल – पहिरोका कारण सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल तानसेन सडक खण्ड अवरुद्ध भएको छ ।

गएरातीदेखिको वर्षाले पाल्पाको तिनाउँ गाउँपालिका-५ कालिमाटीमा ढुङ्गा सहितको पहिरो खस्दा बिहान ८ बजेपछि बुटवल तानसेन सडक खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया