घ्यासुम्दो सेवा संस्था अमेरीकाका पूर्व अध्यक्ष छिरिङ्ग राप्के द्वारा जन्मस्थललाई माक्स प्रदान

प्रकाशित मिति:

घ्यासुम्दो सेवा संस्था अमेरीकाका पूर्व अध्यक्ष छिरिङ्ग राप्के द्वारा आफ्नो जन्मस्थललाई माक्स मुखावरण प्रदान गरेका छन् ।

नासों गा।पा वडा नं ५ थोंचेमा जन्मेका समाजसेवी,शिक्षा प्रेमी,घ्यासुम्दो सेवा संस्था अमेरीकाका पूर्व अध्यक्ष एवं जिपिकेफ़ाउन्डेशन अमेरीकाका केन्द्रीय सदस्य छिरिड। राप्के लामाद्वारा नासों गा।पा। वडा नं ५ थोंचेमा कोभिड-१९ को महामारीबाट बच्न मुखावरण माक्स पठाउनु भएकोले सम्पूर्ण टिमलाई थोंचे बासीको तर्फबाट धन्यवाद दिदै उहॉ र उहॉको सम्पूर्ण टिमले चालेका हरेक पाइलाहरुमा सफलताले चुमोस् भन्दै शुभकामना दिएका छन ।