पश्चिम नवलपरासीका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु प्रकाश

८ आश्विन २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


 

प्रकाश न्यौपाने

नवलपरासी, असोज ८ । पश्चिम नवलपरासीका एक जना बुटवलको कोरोना अस्पतालमा उपचाररत पुरुषको मृत्यु भएको छ । उहाँको स्वस्थ्यमा समस्य देखीए पछि केहि दिन देखी भेन्टिलेटरमा उपचाररत रहनु भएको थियो ।

भदौ २७ गते अस्पताल भर्ना भएका रामग्राम नगरपालिका ३ का ४९ वर्षीय पुरुषको बिहीबार बिहान ४ बजे मृत्यु भएको गत भदौ २७ गते अस्पताल भर्ना भएका रामग्राम नगरपालिका ३ का ४९ वर्षीय पुरुषको बिहीबार बिहान ४ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो ।

यो सँगै पश्चिम नवलपरासीमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संङ्ख्या ६ पुगेको छ । रामग्राम नगरपालिकाका मात्रै ३ जनाको मृत्यु भएको छ भने पाल्हिनन्दन गाउँपालिकाका २ जना र सुस्ता गाउँपालिकाका १ जनाको मृत्यु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया