बाढी पहीरोवाट भएको क्षती वारे कांग्रेस नेताहरु द्धारा निरीक्षण ।

१० आश्विन २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


रुपन्देही । हीजोराती आएको अभिरल वर्षाका कारण देशका विभिन्न ठांउमा वाढी पहीरो जादा धनजनको क्षती भएको छ ।

रुपन्देहीको क्षेत्र नं १ मा पनी हिजो राती आएको वर्षाका कारण वाढी आउदा भएको क्षती वारे नेपाली कांग्रेस रुपन्देहीका सभापती अव्दुल रज्जाक , नेपाली कांग्रेसका जिल्ला सदस्य तथा प्रदेश सभाका उम्मेदवार हरी न्यौपाने ,नेपाली कांग्रेसका जिल्ला सदस्य नवीन आचार्य , तिलोतमानगरका नगरसभापती हरीलाल पाण्डेयले स्थलगत निरीक्षण गर्नु भएको छ भने क्षतीपुतीका लागी तत्काल व्यवस्था गर्न सम्वन्धीन निकायलाई आग्रह गर्नु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया