बलिउडमा हंगामा : दीपिकाले स्विकारिन् ड्रग्स च्याटको कुरा

प्रकाशित मिति:

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकराण केसको अनुसन्धान गरिरहेको सीबीआईले एक पछि अर्को खुलासा गरिरहेको छ ।

यसमा ड्रग्स एंगल्सको अनुसन्धान गरिरहेको एनसीबीले आज बलिउड अभिनेत्री दीपिका पादूकोणसँग सोधपुछ गरेको थियो ।

जसमा उनले ड्रग्स च्याटको कुरा स्विकारेकी छन् । अन्य कुरा भने उनले टेडो पारामा दिएको तर ड्रग्स च्याटको बारेमा भने स्विकारेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

उनीसहित आज अभिनेत्री सारा अली खान र श्रद्धा कपूरसँग पनि सोधपुछ भईरहेको छ ।

एजेन्सीको सहयोगमा