देवदहको रोहिणी खोलामा आएको बाढीले क्षती पुर्याएपछिका तस्बिर

१२ आश्विन २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


गत शुक्रवार रातीदेखि परेको अविरल वर्षाले रुपन्देहीका विभिन्न स्थानमा मानवीय तथा धनजनको क्षती गर्यो । सो पानीका कारण देवदहको रोहिणी खोलामा आएको बाढीले खोला किनारका धानखेत बगरमा परिणत भएभने केही स्थानियको घरभित्र पसेको पानीले अन्न एवम् लुगाफाटा भिजाएर हिलाम्य पारिदियो । बाढीले गरेको क्षतीपछि त्यहांका स्थानिय लुगाफाटा धुने, अन्न सुकाउने जस्ता कार्यमा व्यस्त थिए । तस्बिरहरु

फेसबुकबाट तपाईको प्रतिक्रिया