नयाँ नक्सासहितको पाठ्यपुस्तकको बिक्री खुला गर्न सरकारसँग नेविसंघको माग

१५ आश्विन २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सासहितको पाठ्यपुस्तकको बिक्री खुला गर्न सरकारसँग माग गरेको छ ।

नेविसंघले बिहीबार प्रेस विज्ञिप्तमार्फत नयाँ नक्सासहितको पाठ्यपुस्तक सार्वजनिकमा लगाइएको रोकप्रति आपत्ति जनाउँदै तत्काल बिक्री९वितरण खुला गर्न सरकारसँग माग गरेको हो । नेविसंघले कक्षा ११ भर्नामा निजी शैक्षिक संस्थाहरूले मनलाग्दी शुल्क लिएको व्यापक गुनासो आएको भन्दै तत्काल नियमन गरी आवश्यक कारबाही गर्न पनि सरकारसँग माग गरेको छ ।

अध्यक्ष राजीव ढुंगानाद्वारा जारी विज्ञप्तिमा डा। गोविन्द केसीले उठाएका मागहरूप्रति पूर्ण ऐक्यबद्धता जनाउँदै मागहरु सम्बोधन गरेर उनको जीवनरक्षामा गम्भीर बन्‍न पनि सरकारसँग माग गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • वालिङको बातावारण सुहाउदो उद्यमशीलताको प्रवद्र्धन गरौं, दीगो आर्थिक बिकास सम्भव…
  • टिभिएस दसैंको आशा योजना अन्तर्गत मदन पोख्रेल खत्रीले जिते अपाचे…
  • पत्रकार भुवन केसी अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा नियुक्त
  • मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत
  • स्याङ्जाका पहिरो पीडितलाई युरोपका नेपालीले गरे साढे ५ लाख आर्थिक…
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २९ औं पटक निशुल्क दुग्धजन्य…
  • कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ सय नाघ्यो
  • गायिका निरुशा भट्टराईको गीत सार्वजनिक
  • रअ प्रमुखसँग भेट नभएको देउवा द्धारा स्पष्ट
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारलाई सहयोग