सांसद मल्ल द्धारा विर्घाका पहीरो पिडीतलाई आर्थिक सहयोग

प्रकाशित मिति:

कालीगण्डकी । नेपाली कांग्रेसका नेता तथा प्रदेश सभा सदस्य भागवत प्रकाश मल्लले कालीगण्डकी गाउपालीका वडा नं ४ विर्घा स्याङ्जाका पहीरो पडितलाई १५ हजार आर्थिक सहयोग गर्नु भएको छ । केही दिन अघि अभीरल बर्षाका कारण पहीरो जादा विष्णु दमैको मृत्यु भएको थियो . उहाको परीवारलाई १० हजार सहयोग गर्नु भएको छ भने पहीरो वाट घरमा क्षती पुगेका जगत वहादुर नेपालीलाई ५ हजार सहयोग गर्नु भएको कालीगण्डकी तरुण दलका सचीव जिके पाण्डेयले जानकारी दीनु भएको छ ।