सांसद मल्ल द्धारा विर्घाका पहीरो पिडीतलाई आर्थिक सहयोग

१५ आश्विन २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


कालीगण्डकी । नेपाली कांग्रेसका नेता तथा प्रदेश सभा सदस्य भागवत प्रकाश मल्लले कालीगण्डकी गाउपालीका वडा नं ४ विर्घा स्याङ्जाका पहीरो पडितलाई १५ हजार आर्थिक सहयोग गर्नु भएको छ । केही दिन अघि अभीरल बर्षाका कारण पहीरो जादा विष्णु दमैको मृत्यु भएको थियो . उहाको परीवारलाई १० हजार सहयोग गर्नु भएको छ भने पहीरो वाट घरमा क्षती पुगेका जगत वहादुर नेपालीलाई ५ हजार सहयोग गर्नु भएको कालीगण्डकी तरुण दलका सचीव जिके पाण्डेयले जानकारी दीनु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • वालिङको बातावारण सुहाउदो उद्यमशीलताको प्रवद्र्धन गरौं, दीगो आर्थिक बिकास सम्भव…
  • टिभिएस दसैंको आशा योजना अन्तर्गत मदन पोख्रेल खत्रीले जिते अपाचे…
  • पत्रकार भुवन केसी अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा नियुक्त
  • मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत
  • स्याङ्जाका पहिरो पीडितलाई युरोपका नेपालीले गरे साढे ५ लाख आर्थिक…
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २९ औं पटक निशुल्क दुग्धजन्य…
  • कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ सय नाघ्यो
  • गायिका निरुशा भट्टराईको गीत सार्वजनिक
  • रअ प्रमुखसँग भेट नभएको देउवा द्धारा स्पष्ट
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारलाई सहयोग