कोभिड १९ महामारीका बीचमा पनि कन्सर्ट हुदै

१८ आश्विन २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


इज्जत कंडेल,बुटवल,  यहि असोज १८ गते आइतबारका दिन ५:३0 मा ,हजुरहरु सामु जूम (zoom) र देविका बन्दना युटुब च्यान्नलबाट आफ्नो एकल साँझ लाइभ प्रस्तुति हुने भएको छ । महिलाको कमाई क्षमता बृद्धि गर्ने कोष जुटाउन सांगीतिक कन्सर्ट WOMEN IN ROTARY ( District 3292 ) ले भर्चुअल मीउजिक कन्सर्ट गर्न लागेको हो । कोभिड १९ को कारण ले समाजिक दुरि कायम गर्नु पर्ने भएकोले WOMEN IN ROTARY ले भर्चुअल मीउजिक कन्सर्ट गर्न लागेको हो ,चर्चित तथा लोक प्रिय गायिका देबिका बन्दना एकल साझँमा हास्यकलाकार जोगेन्द्र पान वाला, रोशनी के सी, सुरज पौडेल,दिपान्सु श्रेष्ठले साथदिनु हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • वालिङको बातावारण सुहाउदो उद्यमशीलताको प्रवद्र्धन गरौं, दीगो आर्थिक बिकास सम्भव…
  • टिभिएस दसैंको आशा योजना अन्तर्गत मदन पोख्रेल खत्रीले जिते अपाचे…
  • पत्रकार भुवन केसी अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा नियुक्त
  • मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत
  • स्याङ्जाका पहिरो पीडितलाई युरोपका नेपालीले गरे साढे ५ लाख आर्थिक…
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २९ औं पटक निशुल्क दुग्धजन्य…
  • कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ सय नाघ्यो
  • गायिका निरुशा भट्टराईको गीत सार्वजनिक
  • रअ प्रमुखसँग भेट नभएको देउवा द्धारा स्पष्ट
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारलाई सहयोग