नाम लुम्बिनी र राजधानी भालुवाङ राख्ने प्रस्ताव दुई तिहाइ मतले पारित

२० आश्विन २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


बुटवल, असोज २० । प्रदेश पाँचको नाम लुम्बिनी र राजधानी दाङको भालुवाङमा राख्ने प्रस्ताव दुई तिहाइ मतले पारित भएको छ।

प्रदेशसभामा मंगलबार भएको मतदानमा कुल खसेको ८२ मध्ये ६९ मत नाम लुम्बिनी र राजधानी दाङको भालुवाङमा राख्ने प्रस्तावको पक्षमा खसेको हो।भने विपक्षमा १३ मत खसेको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदलाई पक्षमा मतदानका लागि ह्वीप जारी गरिएको थियो भने कांग्रेसले पनि विपक्षमा मतदान गर्नका लागि ह्वीप जारी गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया