सिद्धार्थनगर नगरपालीकाकी उपप्रमुख काफ्लेलाई कोरोना संक्रमण

२१ आश्विन २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


रुपन्देहीको सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा काफ्लेलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएपछि पीसीआर परीक्षण गराउंदा कोरोना पोजेटिभ देखिएको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएकी छन् । ‘कोरोनाबाट म उपप्रमुख पनि अछुतो रहन सकिन, हाल म आफ्नै निवासमा आइसोलेसनमा बसेकी छु,  उनले लेखेकी छन्  ।’ उपप्रमुख काफ्लेले केही दिन यता सम्पर्कमा रहेका सबैलाई स्वास्थ्यप्रति सचेत रहदै कम्तीमा एक हप्ता होम क्वारेन्टाइनमा बसिदिन र ज्वरो, रुघाखोकी जस्ता लक्षण देखा परेमा स्वास्थ्य परीक्षण गराउन समेत आग्रह गरेकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • सुमन गुरुङको उपचारका लागि आर्थिक सहयोग !
  • आप्रवासी परिवार हक हित मञ्च पश्चिम नवलपरासी र ईन्द्रेणी समाजिक…
  • सामुदायिक वन उपभोक्ता महासंघ स्थानिय महासंघ सरावल पश्चिम नवलपरासीको बैठक…
  • रूवाएर “कहिलै आँखा नभिजाउने” भन्छिउ – गजल
  • राप्तीमा ८ सहकारीले अनुदानको मल विक्रि वितरण गर्न पाउने
  • कांग्रेस वरिष्ठ नेता पौडेल पक्राउ
  • नेकपा सचिवालय बैठक २० मिनेट बसेर सकियो
  • विजनेश ईन्कुवेशन कार्यक्रमको कार्यालय उद्घाटन उद्यमशिलता बिकासमा योगदान पुग्ने विश्वास
  • रोटरी क्लव अफ बुटवलको २८ औं चार्टड नाइट सामाजिक क्षेत्रमा…
  • लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत मनरीमा सरोकावाला बीच…