शस्त्र प्रहरी द्धारा हनुमानगर बाट ठुलो परिमाणको सुर्ती पक्राउ

२३ आश्विन २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


महेश सिंह सिरहा लहान-सप्तरीको हनुमानगर नगरपालिका ५ बाट सशस्त्र पहरीका सदा पोसाकको प्रहरीले ठुलो परिमानको अबैध सुर्ती बरामत गरेका छन्।

सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक राजुु श्रेष्ठको कमान्डमा गोप्य सूचना को अधारमा खटिएको सदा पोसाकको सशस्त्र प्रहरीले उक्त सम्मान बरामत गरेको हो।

लकडाउनको मौका छोपी तस्करले ठुलो परिमाणको अबैध सुर्ती भन्सार छ्लेर नाउँ ९डुङ्ग प्रयोग गरी भारत तर्फ लगदै गरेको अबस्थामा कोशी खोलाको पनार बाट सदा पोसाकमा खटिएको प्रहरी बिरेन्द्र साहले उक्त सम्मान पक्राउ गरेका छन्।पक्राउ गरेको सम्मान सुर्ती २० बोरा ,मन्जन गुल्ल ५ बोरा,मटर ,कपडा लगायतका सम्मान बरामत गरेका छन उक्त सम्मान करिब ३ लाख मुल्य बराबरका छन्। पहरी लाई हेर्दा तस्करले सम्मान छाडेर फरार भएको थियो। परामत गरेको सम्मान कुनौली भन्सारमा बुझाएको प्रहरीले जानकारी दिनु भयो ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • सामूहिक रुपमा आलु खेती गर्दै दलित महिलाहरु
  • सामुदायिक बिद्यालयका बिद्यार्थिलाई शैक्षिक सामाग्री बितरण
  • तिलोत्तमामा ‘गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम’
  • टिप्परको ठक्करबाट एक जनाको मृत्यु
  • ‘बेटर व्रिक–नेपाल कार्य अनुपालक अधिकृतहरुका लागि कार्यशाला गोष्ठि सम्पन्न’
  • मन्त्री अर्यालद्वारा कोटाकोटमा सामुदायिक भवन तथा मंदिर निर्माणकार्यको शिलन्यास
  • युवा नेता भण्डारीले गरे गुल्मेली विद्यार्थीलाई छात्रावृत्तीमा अध्ययन गराउने घोषणा
  • आज आइतबारको राशिफल
  • रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा रक्तदान
  • महिलाहरुको सक्रियताले दीगो आर्थिक प्रगती सम्भव : अध्यक्ष गैह्रे