विद्यालयको बसले ठक्कर दिँदा स्याङ्जामा २ को ज्यान गयो

२३ आश्विन २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


स्याङ्जा- स्याङ्जामा विद्यार्थी बोकेको बसले ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ। वालिङबाट विद्यार्थी बोकेर हेलुतर्फ जाँदै गरेको पाइनियर हाइएर एजुकेसनल एकेडेमीको ग१क ४३७० नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ग१३प २८१४ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

 

पुतलीबजार बाट वालिङतर्फ जादै गरेको मोटरसाइकललाई बसले ठक्कर दिँदा मोटरसाइकल सवार वालिङ नगरपालिका(१ का ५८ वर्षीय ढाल बहादुर राना, कपिलवस्तुका ३३ वर्षीय गुप्त बहादुर खत्री घाइते भएका थिए।

 

उपचार क्रममा कालिका सामुदायिक अस्पताल हेलुमा घाइते खत्री र रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले बताए। बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • गल्याङ जेसिजद्वारा ७५ जना वृद्धवृद्धालाई सम्मान ।
  • सुमन गुरुङको उपचारका लागि आर्थिक सहयोग !
  • आप्रवासी परिवार हक हित मञ्च पश्चिम नवलपरासी र ईन्द्रेणी समाजिक…
  • सामुदायिक वन उपभोक्ता महासंघ स्थानिय महासंघ सरावल पश्चिम नवलपरासीको बैठक…
  • रूवाएर “कहिलै आँखा नभिजाउने” भन्छिउ – गजल
  • राप्तीमा ८ सहकारीले अनुदानको मल विक्रि वितरण गर्न पाउने
  • कांग्रेस वरिष्ठ नेता पौडेल पक्राउ
  • नेकपा सचिवालय बैठक २० मिनेट बसेर सकियो
  • विजनेश ईन्कुवेशन कार्यक्रमको कार्यालय उद्घाटन उद्यमशिलता बिकासमा योगदान पुग्ने विश्वास
  • रोटरी क्लव अफ बुटवलको २८ औं चार्टड नाइट सामाजिक क्षेत्रमा…