मन्त्रीमण्डल पुनर्गठन : बिष्णु पौडेल अर्थमन्त्री

२८ आश्विन २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


प्रधानमन्त्री केपी शर्मा ओलीले बिष्णु पौडेललाई अर्थमन्त्री नियुक्त गरेका छन् । यस्तै कृष्ण गोपाल श्रेष्ठ सहरी विकास मन्त्री बनेका छन् ।

 

उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिइएको छ भने यसअघि महिला बालबालिका मन्त्री पार्वत गुरुङले सञ्चार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।     अन्य मन्त्रीहरुको जिम्मेवारी तलको सूचीमा हेर्नुहोस्ः

फेसबुकबाट तपाईको प्रतिक्रिया