झलनाथ खनाल अस्पताल भर्ना

२९ आश्विन २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


पूर्वप्रधानमन्त्री  तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल अस्वस्थ भएका छन् ।

नेता खनालमा स्वास्थ्यमा समस्या आएपछि बुधबार साँझ ह्याम्स अस्पतालमा भर्ना गरिएको नेकपा स्रोतले जनाएको छ ।

उनमा प्रेसर र स्वासप्रश्वास सम्बन्धी देखिएको छ भने अहिले उपचार प्रक्रिया सुरु भएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया