अनुराधा कोइरालालाई कोरोना संक्रमण, माइती नेपाल सिल

१ कार्तिक २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


काठमाडौँ– माइती नेपालकी संस्थापक तथा बाग्मती प्रदेशकी पूर्व प्रदेश प्रमुख अनुराधा कोइरालालाई कोरोना संक्रमण भएको छ।

उनी एक सातादेखि होम आइसोलेसनमा बसिरहेकी छन्।

उनीसहित माइती नेपालका ३ जनालाई कोरोना संक्रमण भएको माइती नेपालका एक कर्मचारीले जानकारी दिए।

कार्यालयका कर्मचारीमा कोरोना संक्रमण भएपछि कार्यलय सिल गरिएको छ

फेसबुकबाट तपाईको प्रतिक्रिया