मनाङमा अमेरीकावाट विभिन्न व्यक्तीहरु द्धारा सहयोग

प्रकाशित मिति:

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जिल्ला तदर्थ समिति मनाङको अध्यक्ष श्री गम्भीर जङ बिश्वकर्मा एबं नेपाल प्रजातान्त्रिक महा संघ जिल्ला तदर्थ समिति मनाङका महासचिब श्री धनबहादुर लामा को संयुक्त पहल तथा आनुरोधमा मनाङ जिल्ला चामे गाउपालिका निबासि हाल अमेरिकामा बसोबास गर्नुहुने घ्याल्सुम्दो सेवा संस्था अमेरिकाकि अध्यक्ष नेपाल आदिबासिजनजाति महा संघ अमेरिकाकि पुर्ब उपाध्यक्ष श्री नीमा ल्हमो लामा,नासों गाउपालिका ५ निबासि हाल अमेरिकामा बसोबास गर्नुहुने घ्याल्सुम्दो सेवा संस्थाको पुर्ब अध्यक्ष न्ए कोईराला फाउण्ड्सन अमेरिकाका केन्द्रिय सदस्य सामाजिक अभियन्ता श्री छीरिङ राप्के लामा,

नासों ५ कै हाल अमेरिकामा बसोबास गर्नु हुने घ्याल्सुम्दो सेवा संस्थाकि महासचिब तथा आदिबासि जनजाति महा संघ कि कोषाध्यक्ष श्री छिन्चोम लामाको ब्यक्ति गत आर्थिक सहयोगमा जिल्ला समन्वय समिति मनाङका संयोजक तथा नेपालि कांग्रेस जिल्ला कार्या समितिका उपसभापति आदर्णिय श्री यज्ञ प्रसाद घले, गाउपालिकाका प्रमुख एबं समाज सेबि बुध्दिजिबि श्री लोकेन्द्र बहादुर घले, गाउपालिकाका उप प्रमुख एबं न्यायिक समितका संयोजक बुध्दिजिबि समाजसेबि श्री मुनिन्द्र जङ गुरुङ सहायक प्रमुख जिल्ला आधिकारि, समाज सेबि बुध्दिजिबि समन्वय समितिका सदस्य श्री सुकमाया बिस्वकर्मा कार्यापालिकाका सदस्य श्री लक्ष्मि बिस्वकर्मा समाज सेबि कुईसाङ ढोमा लामा बुध्दिजिबि समाज सेबि एबं प्रभाबसालि युबा नेता श्री छिरिङ धोर्जे लामा

उक्त गापाका बिभिन्न ब्यक्तित्वहारुको उपस्थिति एबं रोहबरमा उक्त गाउपालिकामा बसोबास गर्ने वडा नं १ देखि ५ सम्मका निम्न आय भएका सम्पुर्ण दलितहारुलाई राहात स्वरुप खाध्यान्न सामाग्रि एकबोरा चामल तिन के जि दाल तिन के जि चिनि दुईलिटर तेल र दुई वटा साबुन बितरण गरियो । यसरि संक्रमणको बेला पनि आर्थिक सहयोग गरि राहात उपलब्धगरिदिनु हुने अभियन्ता हारु प्रति नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ र सम्पुर्ण दलितहारुको तर्फबाट हार्दिक कृतज्ञता ग्यापन गर्दछौं साथै आगामि दिनहारुमा पनि यहाहारुको सहयोग र साथ पाईरहने छौ भन्ने आसा गर्दाछौं