श्रीधर अधिकारीको ‘आमा’ गित बजारमा

प्रकाशित मिति:

मधुसूदन नेपाल-बहु प्रतिभाका धनी कलाकार श्रीधर अधिकारी र दिनेश पाठकको आवजमा आमा गीत बजारमा आएको छ। जसमा श्रीधरको शब्द,सङ्गीत रहेको छ,भने रञ्जना ढकाल,आदित्य बेलबासे,अनुराग कँडेल,को अभिनय देख्न पाइन्छ ।

गीतमा आमाको बारेमा प्रशंसा र आमाको महत्त्व बारे बुझाइएको छ,यो गीतबाट आमाहरूको सम्मान हुने समेत गायक ,सर्जक श्रीधरले बताए ।

कलाकारिता हरेक कुरामा अब्बल श्रीधर पहिलो पटक लोकदोहोरी भन्दा फरक शैलीको गीत बजारमा ल्याएका हुन,गीतको छायाङ्कन योगेश शाक्यले गरेका छन्, भने गीतको निर्देशन दीपक श्रेष्ठले गरेका हुन ।
                                                    भिडियो