बाल कलाकार जिया भुषाल अभिनित गायक गोपाल खनालको ‘चित्रेदाई’ सार्वजनिक

५ कार्तिक २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


विवश विष्ट,बुटवल-गायक गोपाल खनालको यथार्थपरक म्युजिक भिडियो चित्रेदाईु सार्वजनिक भएको छ । गितमा समाजको यथार्थता लाई चित्रण गरिएको छ ।गितमा गायक गोपाल खनाल र गायिका कमला पोखरेलको स्वर दिएका छन ।

मालश्री स्टुडियोले बजार व्यवस्थापन गरिएको चित्रेदाईु बोलको गित बिनोद बाजुरालीले एरेन्ज गरेका हुन । खड्का बाजुरालीले मिक्सिङ गरेको सो गितलाई बिष्णु भट्टराईले सम्पादन र डिरेक्सन गरेका छन । जसमा शब्द तथा संगित गोपाल खनालको रहेको छ ।

अबिरल फिल्मस् प्रा लि ले पोष्ट प्रोडक्सन गरेको चित्रेदाई म्युजिक भिडियो धुर्व पौडेल, बाल कलाकार जिया भुषाल र स्वस्तिका पौडेलले अभिनय गरेका छन ।

भिडियो हेर्नुस् https://youtu.be/cJFa8oIlNT4

फेसबुकबाट तपाईको प्रतिक्रिया