विश्व प्रकाश शर्माले विजया दशमीको बिहान पहिलो शुभकामना कोरोना संक्रमित स्वास्थकर्मिलाई दिए

प्रकाशित मिति:

फ्रन्टलाइनमा रहेर कोरोना विरुद्ध लड्दै गर्दा संक्रमित भएका स्वास्थकर्मी प्रिय भाइ लेखनाथ खतिवडा सन्जुकोमा पुगेर दशैं शुभकामना संगै संक्रमणमुक्तिको कामना गरियो

कोरोना विरुद्धको संघर्ष संसारले जित्ने स्वास्थकर्मीहरुकै नेतृत्वमा हो िपर्व मनाइरहंदा फ्रन्टलाईनमा लडिरहंदा योद्धाहरुलाई श्रद्धापुर्वक स्मरण गरौं,हौसला बढाऔं,एक्यवद्धता प्रकट गरौं । जय नेपाल