लालुमैकाे सफलता पछि सन्दिपकाे ओक्कल दाेक्कल बजारमा

१२ कार्तिक २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


अहिलेका निकै चर्चित तथा ब्यस्त गायक सन्दिप न्याैपानेकाे अर्काे चर्चित गित बजारमा आएकाे छ । बालापनकाे झल्काे दिने गरि गायक तथा माेडल न्याैपानेकाे शब्द तथा स्वरमा रहेकाे उक्त गित २ दिनमै करिव ५ लाख दर्शकले हेरिसकेका छन ।

सन्दिपलाइ उक्त गितमा स्वरमा सहिमा श्रेष्ठले साथ दिएकि छन भने नृत्य नेपालकै चर्चित काटुन क्रुजकाे रहेकाे छ । बालपनमा विशेष गरि गुनगुनाउने ओक्कल दाेक्कल गित सबैकाे मन जित्न सफल बनेकाे छ युवा हरुमा बालापन ताजा गराउने गरि याे गितले मन छाेएकाे धेरै युवाहरुले गित सेयर गर्दै बताउने गरेका छन भने बालबालिकाहरुकाे नृत्य सँगै गितले बालबालिकाकाे मुखमुखमा समेत याे गित बस्न सफल भएकाे छ ।

याे समाचार तयार पार्दा सम्म नेपालकाे ट्रेन्डिङमा ५ अाै स्थानमा उक्त गित रहेकाे छ सर्वाधिक हेरिएकाे भिडियाे मध्ये २ दिनमै ५ अाै नम्बरमा पर्न सफल उक्त गित १ नम्बरमा पुग्ने प्रसस्त सम्भावना रहेकाे छ भने कमेन्टमा समेत अधिकांसले गितकाे प्रशंसा समेत गरेका छन सामाजिक सञ्जालमा समेत निकै सेयर भएकाे याे गितले गायक सन्दिप न्याैपानेकाे चर्चित गित लालुमैले जस्तैचर्चा बाेटुलन सफल बनेकाे न्याैपाने समेत हर्षित छन भने याे अपार माया निरन्तर दिएकाे दर्शक स्राेता प्रति समेत आभारी बनेकाे न्याैपानेले बताए । निकै आकर्षक बनेकाे उक्त गितकाे भिडियाेकाे काेरियाेग्राफर पेम्बा मगर र आश्मा बिश्वकर्माले गरेका छन। कन्सेप्ट र निर्देशन सराेज अधिकारीकाे रहेकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया