गण्डकी प्रदेशमा कोरोनाका ४७ नयाँ संक्रमित थपीए

प्रकाशित मिति:

काठमाडौं, कात्तिक १३ । गण्डकी प्रदेशमा बिहीबार थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमितमध्ये गोरखाका २५ जना रहेका छन्। त्यस्तै, म्याग्दीका पाँच, कास्कीमा ९, तनहुँका ६ र पर्वतका दुई जनामा संक्रमण पुष्टि भएकोहो। योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ९ सय ८० पुगेको छ।