नेविसंघको काठमाडौंमा विरोध प्रदर्शन

१६ कार्तिक २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


१६ कात्तिक, काठमाडौं । भ्रष्टाचार र कोरोना माहामारी नियन्त्रणमा सरकार असफल भएको र आफ्ना कार्यकर्तालाई झुटा मुद्धा लगाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाल विद्यार्थी संघले काठमाडौंमा प्रदर्शन गरेको छ ।

नेविसंघले काठमाडौंको प्रदर्शनीमार्गमा र्‍याली र प्रदर्शन गरेको हो । सरकार भ्रष्टाचार नियन्त्रणमा असफल भएको, बालुवाटार जग्गाकाण्डमा मुछिएकै व्यक्तिलाई मन्त्री बनाएको, कोरोना महामारी बढ्दै जाँदा सरकारले निशुल्क उपचार बन्द गरेको कारण विरोधमा प्रदर्शन गरेको महामन्त्री दीपक भट्टराईले जानकारी दिए ।

नेविसंघले सरकारले आफ्ना कार्यकर्तालाई झुटा मुद्धा लगाएको पनि दावी गरेको छ । त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गरेको आरोपमा नेविसंघका केही नेता कार्यकर्ता पक्राउ परेकामा नेविसंघले विरोध जनाउँदै आएको

फेसबुकबाट तपाईको प्रतिक्रिया